शेरबहादुर खासै पढ्ने मान्छे होइन : झलनाथ खनाल

सर्वोच्च अदालतको फैसलापछि राजनीतिले नयाँ कोर्ष लिने विश्लेषण गरिएको छ । संसद सुचारुका लागि नेकपा एमालेले २४ गतेसम्म समय मागेको छ । २२ गते काठमाडौंमा शक्ति प्रदर्शनपछि एमालेले संसद अवरोध नगर्ने बताएको छ । सर्वोच्चको फैसलाको निक्र्योल, एमालेको भावी रणनीति तथा वर्तमान राजनीतिबारे नेकपा एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग गरिएको कुराकानी– झलनाथ खनाल, पूर्वप्रधानमन्त्री … Continue reading शेरबहादुर खासै पढ्ने मान्छे होइन : झलनाथ खनाल